एनआरएनए नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्धवारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन् । कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ । नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि … Continue reading एनआरएनए नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्धवारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग